खेदाइ
(khedai)
क्रियापद
अर्थ
क्रियापद
- ना॰ [रू खेद् (+आइ॰] खेद्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] खेदाइनु— क॰
- क्रि॰ खेद्न लाइनु; लखेटाइनु । खेदाउनु— प्रे॰ क्रि॰ खेद्न लाउनु; लखेटाउनु । खेदिनु— क॰ क्रि॰
- खेद्ने काम गरिनु; लखेटिनु
अंग्रेजीमा अर्थ
क्रियापद
- hunting
- pursuit
- chase