खेलाइ
(khelai)
नाम
अर्थ
नाम
- ना॰ [रू खेल् (+आइ॰] खेल्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] खेलाइनु— क॰
- क्रि॰ खेल्न लाइनु; नचाइनु । खेलाउनु— प्रे॰ क्रि॰ १. नाटक आदिमा अभिनय गराउनु; नचाउनु;
- नाच्न लाउनु । २. खेल्न लाउनु । ३. कसैलाई त्रस्त वा दुःखी पार्नु
अंग्रेजीमा अर्थ
नाम
- act of playing