खुरा
(khura)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ खुरे १. जुत्ताको कुर्कुच्चा । २. ढोकाको तल्लो वा माथिल्लो आरतीका
- प्वालमा पस्ने खापाको चुच्चो भाग
अंग्रेजीमा अर्थ
नाम
- the heel of a shoe