Englishनेपाली

जुत्ता

(jutta)
नाम

अर्थ

नाम
  1. खुट्टामा लगाउने सामान।
  2. ना॰ [प्रा॰ जुत्ते खुट्टामा लगाउनको लागि छाला वा कपडा आदिलाई उपयुक्त ढाँचामा सिई तयार पारिएको वस्तु; पाउको सुरक्षासाधन; पाउपोस; पाउलो । ~ खानु— टु॰ जुत्ताले पिटिमाग्नु
  3. (उदा॰— त्यसले फेरि नचाहिँदो गथ्यो भने जुत्ता खाला॰ । >

अंग्रेजीमा अर्थ

नाम
  1. shoes
  2. shoe(s)

उदाहरण

स्कूल जाँदा जुत्ता लगाउनुपर्छ।We must wear shoes to school.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।