किन
(kin kina)
adverbindeclinableverb
Meaning in English
adverb
- why
- why?
indeclinable
- why
- word used for express suspicion
- unwillingness
- what for
verb
- second-person mid respect singular imperative of किन्नु (kinnu)
Meaning in Nepali
adverb
- कारण सोध्ने शब्द।
indeclinable
- क्रि॰ वि॰ [सं॰ किमर्थम्] कुनै काम वा विषयको कारण सोद्धा प्रयोग गरिने शब्द; कुन हेतुले वा के उद्देश्यले < के कारणले < ~ किन— अव्य॰ थाहा नभएको कारणबारे विस्मयपूर्वक भनिने शब्द; संशय, अनिच्छा वा अरुचि जनाउने शब्द । (उदा॰— किनकिन आज मलाई पढ्न नजाऊँजस्तो भइरहेछ ।)
Examples
तिमी किन ढिलो आयौं?Why did you come late?