किराना
(kirana)
नाम
अर्थ
नाम
- ना॰ दैनिक उपभोग र आवश्यकताका मसिना खाद्य वस्तु (नुन, तेल, घिउ, खोर्सानी, बेसार आदि मरमसला॰; खिच्रीमिच्री; खयभयाकखुत्रुक । ~ पसल— ना॰ किराना सामान किन्न पाइने ठाउँ
अंग्रेजीमा अर्थ
नाम
- miscellaneous goods; grocery