Englishनेपाली

किशोर

(kishor kisor)
नामविशेषण

अर्थ

नाम
  1. बाल्यावस्था पूरा गरेको र युवा अवस्था सुरु भइनसकेको पुरुष व्यक्ति
विशेषण
  1. बाल्यावस्था र युवा अवस्थाको बीचको

अंग्रेजीमा अर्थ

नाम
  1. teenager (male)
  2. a youth, juvenile; an adolescent

उदाहरण

प्रांगणमा विरोध गर्नेहरू विद्यालय र कलेजका केही किशोरहरू मात्र थिए

म किशोर अवस्थामा नपुग्दै उनी बितेकी थिइन्

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।