Englishनेपाली

को

(ko)
सर्वनामविभक्ति

अर्थ

सर्वनाम
  1. व्यक्ति सोध्ने शब्द।
  2. सर्व॰ [सं॰ कःे १. कसैको चिनारी पाउन सोध्दा प्रयोग हुने शब्द; कुन; कुनचाहिँ
  3. प्रत्य॰ २. विशेषण बन्दा जोडिने शब्द (एकतमासको, असमेलको, भन्नुको इ॰)
विभक्ति
  1. सम्बन्ध जनाउने शब्द
  2. विभ॰ [प्रा॰ केरओ] नेपाली व्याकरणअनुसार षष्ठीको सामान्य एक वचनमा लागेर
  3. अधीनस्थ वा सम्बन्ध बुझाउने विभक्ति वा रूपप्रत्यय

अंग्रेजीमा अर्थ

सर्वनाम
  1. who
विभक्ति
  1. genitival suffix

उदाहरण

त्यो मान्छे को हो?Who is that person?

रामको भाइ राम्रो छ

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।