को
(ko)
pronounpostposition
Meaning in English
pronoun
- who
postposition
- genitival suffix
Meaning in Nepali
pronoun
- व्यक्ति सोध्ने शब्द।
- सर्व॰ [सं॰ कःे १. कसैको चिनारी पाउन सोध्दा प्रयोग हुने शब्द; कुन; कुनचाहिँ
- प्रत्य॰ २. विशेषण बन्दा जोडिने शब्द (एकतमासको, असमेलको, भन्नुको इ॰)
postposition
- सम्बन्ध जनाउने शब्द
- विभ॰ [प्रा॰ केरओ] नेपाली व्याकरणअनुसार षष्ठीको सामान्य एक वचनमा लागेर
- अधीनस्थ वा सम्बन्ध बुझाउने विभक्ति वा रूपप्रत्यय
Examples
त्यो मान्छे को हो?Who is that person?
रामको भाइ राम्रो छ