Englishनेपाली

कोलेस्ट्रोल

(kolestrol)
नाम

अर्थ

नाम
  1. जन्तुहरूको रगत तथा शरीरका विभिन्न तन्तुमा पाइने र बढी मात्रामा हुँदा रक्तचाप र मुटुका अन्य समस्या पैदा गर्ने एक प्रकारक चिल्लो पदार्थ

अंग्रेजीमा अर्थ

नाम
  1. Cholesterol

उदाहरण

१. कोलेस्ट्रोल पशुजन्य चिल्लो पदार्थमा पाइने तत्त्व हो

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।