कोलेस्ट्रोल
(kolestrol)
noun
Meaning in English
noun
- Cholesterol
Meaning in Nepali
noun
- जन्तुहरूको रगत तथा शरीरका विभिन्न तन्तुमा पाइने र बढी मात्रामा हुँदा रक्तचाप र मुटुका अन्य समस्या पैदा गर्ने एक प्रकारक चिल्लो पदार्थ
Examples
१. कोलेस्ट्रोल पशुजन्य चिल्लो पदार्थमा पाइने तत्त्व हो