Englishनेपाली

क्षयरोग

(kshayarog ksayarog)
नाम

अर्थ

नाम
  1. फोक्सो वा शरीरका कुनै अङ्गमा किटाणुहरू प्रवेश गरी घाउ बनाउने र त्यो अङ्गलाई क्षय गराउँदै लैजाने घातक रोग; टिबी

अंग्रेजीमा अर्थ

नाम
  1. Tuberculosis

उदाहरण

१. क्षयरोगको सबैभन्दा बढी अर्थात् ८० प्रतिशत प्रभाव फोक्सोमा पर्छ

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।