क्षयरोग
(kshayarog ksayarog)
noun
Meaning in English
noun
- Tuberculosis
Meaning in Nepali
noun
- फोक्सो वा शरीरका कुनै अङ्गमा किटाणुहरू प्रवेश गरी घाउ बनाउने र त्यो अङ्गलाई क्षय गराउँदै लैजाने घातक रोग; टिबी
Examples
१. क्षयरोगको सबैभन्दा बढी अर्थात् ८० प्रतिशत प्रभाव फोक्सोमा पर्छ