कुलपति
(kulapati)
नाम
अर्थ
नाम
- १.विश्वविद्यालयका प्रमुख अधिकारी; २.कुल(वंश)का मुख्य व्यक्ति
अंग्रेजीमा अर्थ
नाम
- 1.Chancellor
- Patriarch
उदाहरण
१.कुलपतिको आदेशमा अवकाशको घोषणा भयो