Englishनेपाली

कुशल

(kushal kusal)
नामविशेषणविशेष नाम

अर्थ

नाम
  1. वि॰ [सं॰] १. कुश नामको हतियार चलाउन सिपालु । २. कुनै पनि कामकुरा राम्ररी
  2. गर्न जान्ने वा योग्य रूपमा कार्य सम्पादित गर्ने; निपुण; प्रवीण; दक्ष । ३. चलाख; चतुरो
  3. ना॰ ४. सन्चो; आराम । ५. शुभ; मङ्गल; भलो । — क्षेम— ना॰ कुशल, सम्पन्न तथा स्वस्थ

अंग्रेजीमा अर्थ

विशेषण
  1. prosperous, healthy, well, good
विशेष नाम
  1. a male given name, Kushal, from Sanskrit

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।