कुमाले
(kumale)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ कुम्भकारे १. माटाका भाँडाकुँडा बनाउने एक जाति; कुम्भकार; कुम्हाल
- २. कानको माथिल्लो लोतीमा मङ्गलका निम्ति लगाइने मुन्द्रो; बाँडेमुन्द्रो — को चक्र— ना॰
- कालको परिवर्तनशील स्वरूप, प्रकृति वा गति; जीवनमा पर्ने सुखदुःखको घुमाइफिराइ
अंग्रेजीमा अर्थ
नाम
- potter