कुमुद
(kumud)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] राति फुल्ने सेतो कमल; चन्द्रमाको किरण पर्दा वा जून लाग्दा फुल्ने सेतो
- कमल । > कुमुदिनी— ना॰ सेता तर साना फूल फुल्ने कमलको बोट वा त्यसैको फूल
अंग्रेजीमा अर्थ
नाम
- white lotus