लालीगुराँस
(laligurans)
नाम
अर्थ
नाम
- लेकाली भूभागमा झुप्पाको रूपमा फुल्ने रातो फूल, नेपालको राष्ट्रिय फूल
अंग्रेजीमा अर्थ
नाम
- Rhododendron
उदाहरण
१. लेकमा फागुनदेखि वैशाखसम्म लालीगुराँस फुल्छ