लाम्खुट्टे
(lamkhutte)
नाम
अर्थ
नाम
- एक प्रकार को सानो उड्ने किरा जस्को पोथि प्रजातीले मनिसको तथा जनावरलाई टोकेर रगत चुस्ने गर्दछ
अंग्रेजीमा अर्थ
नाम
- Mosquito
उदाहरण
लाम्खुट्टेले टोक्दा मलेरिया सर्न सक्छ