महासागर
(mahasagar)
नाम
अर्थ
नाम
- ठूलो सागर; पृथ्वीको सतहमा रहेको ठूलो पानीको भाग
अंग्रेजीमा अर्थ
नाम
- Ocean
उदाहरण
१. उनीहरू अमेरिकाको पूर्वी किनारामा पर्ने एटलाण्टिक महासागर समेत पार गरेर अघि बढ्दै गए