एसिया
(esiya)
नामविशेष नाम
अर्थ
नाम
- ना॰ [अङ्॰] पृथ्वीका छ महाबीपहरूमध्ये एक महाबीप; पूर्वी गोलार्द्धमा रहेको महाबीप । > एसियाली— वि॰ एसियामा जन्मेको वा भएको; एसियाको; एसियासम्बन्धी
अंग्रेजीमा अर्थ
विशेष नाम
- alternative form of एशिया (eśiyā): Asia (the largest continent, located between Europe and the Pacific Ocean)