मान्नु
(mannu)
क्रियापद
अर्थ
क्रियापद
- स्वीकार गर्नु
- सम्मान गर्नु; आदर गर्नु
- ठान्नु; सोच्नु
अंग्रेजीमा अर्थ
क्रियापद
- to agree, accept (to)
- to obey
- to listen to, heed
- to consider
उदाहरण
त्यस्ता अप्ठ्याराहरूका बावजूद उहाँले हार मान्नुभएन