माफ
(maph)
नामविशेषण
अर्थ
नाम
- गल्ती भएको वा गरेकोमा हुने सजाय आदिमा छुट दिने काम; क्षमा
- तिर्नुपर्ने रकम आदिमा छुट दिने काम; मिनाह
अंग्रेजीमा अर्थ
नाम
- forgiveness, pardon
विशेषण
- waived
उदाहरण
कतै केही गल्ती भएको भए माफ पाऊँ सर!