Englishनेपाली

मूला

(mula)
नाम

अर्थ

नाम
  1. माटोमुनि फल्ने सब्जीको किसिम जसको जराको सिन्की र पातको गुन्द्रुक बनाइन्छ

अंग्रेजीमा अर्थ

नाम
  1. Radish

उदाहरण

मूलाको सिन्की साह्रै अमिलो हुन्छ|

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।