मूला
(mula)
noun
Meaning in English
noun
- Radish
Meaning in Nepali
noun
- माटोमुनि फल्ने सब्जीको किसिम जसको जराको सिन्की र पातको गुन्द्रुक बनाइन्छ
Examples
मूलाको सिन्की साह्रै अमिलो हुन्छ|