नौ
(nau)
सङ्ख्यावाचकविशेषण
अर्थ
सङ्ख्यावाचक
- सङ्ख्या ९।
विशेषण
- गन्ती गर्दा आठपछि आउने अङ्क; ९
अंग्रेजीमा अर्थ
सङ्ख्यावाचक
- nine
विशेषण
- nine
उदाहरण
उसका नौ किताब छन्।He has nine books.
१. नौ ग्रहमध्ये पृथ्वी एउटा हो