उनन्चास
(unanchas unancas)
नामसङ्ख्यावाचक
अर्थ
नाम
- ना॰ [सं॰ ऊनपञ्चाशत्] १. चालीस र नौको योग हुँदाको सङ्ख्या; ४९–को अङ्क । वि॰ २. चालीस र नौका योगसङ्ख्याको । > उनन्चासौँ— वि॰ गणनाका क्रमले उनन्चास सङ्ख्यामा आउने; उनन्चास सङ्ख्यामा पर्ने
अंग्रेजीमा अर्थ
सङ्ख्यावाचक
- forty-nine