ओठ
(oth)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ ओष्ठे मुख ढाक्ने अवयव । ~ काट्यो— ना॰ 'ट' वर्णका लागि प्रारम्भिक कक्षाका विद्यार्थीको निम्ति प्रयोग गरिने शब्द; टकार । ~ मिलायो— ना॰ 'ठ' वर्णको लागि प्रारम्भिक तहका विद्यार्थीको निम्ति प्रयोग गरिने शब्द; ठकार; कण्ठ– मिलायो
अंग्रेजीमा अर्थ
नाम
- lips