ओढ्नु
(odhnu)
क्रियापद
अर्थ
क्रियापद
- स॰ क्रि॰ [सं॰ उपवेष्टन] १. जाडो आदिबाट बच्नाका निम्ति न्यानो कुनै लुगाले जम्मै जीउ वा कुनै अङ्ग मात्र छोप्नु; ओढ्नेले जीउ ढाक्नु । २. घामपानीबाट बच्न छाता, घुम, छत्री आदि साधनले शरीर ढाक्नु
अंग्रेजीमा अर्थ
क्रियापद
- to cover up, wrap (oneself) in
- to shelter (oneself)