राजा
(raja)
नाम
अर्थ
नाम
- कुनै मुलुक, देश, राज्य आदिमा वंशपरम्परा अनुसार उत्तराधिकार प्राप्त गरी शासन संचालन गर्ने व्यक्ति,शासानकर्ता
अंग्रेजीमा अर्थ
नाम
- King
- king, monarch, sovereign, ruler
उदाहरण
इन्द्रासन छाडेर स्वर्गका राजा भागे