काजी
(kaji)
नाम
अर्थ
नाम
- ना॰ [अ॰] १. माध्यमिककालीन नेपालको मुख्य प्रशासक; मन्त्री वा सो सरहको पद । २. निजामतीतर्फ उच्च दर्जाको अधिकारी वा सो अधिकारीको पद । ३. क्षत्रीलाई आदर गर्दा प्रयोग गरिने शब्द । ४. नेवारका केटाकेटीलाई स्नेह जनाउँदा वा मान राख्दा प्रयोग गरिने शब्द । वि॰ ४. कर्मशील; क्रियावान् (कामकाजी मान्छे, कामकाजी कुरो इ॰)
अंग्रेजीमा अर्थ
नाम
- employed
- busy
- ruler
- initially, the functionary (wazir/prime minister) in the Gorkha kingdom