रेशम
(resham)
नाम
अर्थ
नाम
- किम्बु अथवा मलबेरीको पात खाने र प्राकृतिक रेसा निकाल्ने किरो
- रेशम किराले निकालेको मसिनो रेसा
अंग्रेजीमा अर्थ
नाम
- Silkworm
- Silk
उदाहरण
१. रेशम कीरालाई ख्वाउने किम्बुको पात हो