रोग
(rog)
नाम
अर्थ
नाम
- शरीर वा मनको बिगार, बिमार।
- बिरामिपन; साधारण स्वास्थ्यमा आउने खराबी
अंग्रेजीमा अर्थ
नाम
- a disease; an illness
- disease, sickness, illness
उदाहरण
सरसफाइले धेरै रोगबाट बचाउँछ।Cleanliness protects us from many diseases.