समाचार
(samachar)
नाम
अर्थ
नाम
- घटनाहरूको बारेमा सञ्चार माध्यममा प्रकाशन वा प्रशारण गरिने जानकारी
- चासो लागेको विषयको जानकारी; खबर
अंग्रेजीमा अर्थ
नाम
- news
उदाहरण
१. उनी त्यही मेचमा बसेर रेडियो समाचार सुन्दैछन्