समस्या
(samasya)
नाम
अर्थ
नाम
- समाधान गर्न अप्ठ्यारो र असजिलो कुरो
अंग्रेजीमा अर्थ
नाम
- problem
- problem, trouble
उदाहरण
१. शरणार्थी समस्या अल्झाइरह्यो भने अन्तमा शरणार्थीहरू निराश भएर नेपालमै समाहित हुन्छन् भन्ने उसको सोचाइ छ