समझदारी
(samajhadari)
नाम
अर्थ
नाम
- समझदार व्यक्तिमा हुने गुण
- पक्ष पक्षभीचमा हुने आपसी सहमति
अंग्रेजीमा अर्थ
नाम
- understanding
उदाहरण
१. प्रजातन्त्र पुनःस्थापना पछिको कार्यकालमा आम मानिसहरुमा समझदारी बढ्यो