साङ्गीतिक
(sanggitik)
विशेषण
अर्थ
विशेषण
- सङ्गीतको रमझमले भरिएको; सङ्गीतमय
- सङ्गीतसँग सम्बन्धित
अंग्रेजीमा अर्थ
विशेषण
- Musical
उदाहरण
१. बेलुकीबेलुकी एउटा भजनमण्डलीले भजनकीर्तनको साङ्गीतिक कार्यक्रम गर्ने गर्थ्यो