सात
(sat)
सङ्ख्यावाचकविशेषण
अर्थ
सङ्ख्यावाचक
- सङ्ख्या ७।
विशेषण
- गणनाको छ भन्दा माथि र आठ भन्दा तलको अङ्क, ७
अंग्रेजीमा अर्थ
सङ्ख्यावाचक
- seven
विशेषण
- seven
उदाहरण
हप्तामा सात दिन हुन्छन्।A week has seven days.
१. सात जना अपराधी हरु