साझेदारी
(sajhedari)
नाम
अर्थ
नाम
- सँगै मिलेर काम गर्ने अवस्था; साझेदार बन्ने काम
- सामूहिक लगानीमा गरिने काम
अंग्रेजीमा अर्थ
नाम
- Partnership
उदाहरण
१. सत्ता साझेदारीमा सिट बाँडेर प्रजातन्त्रको अभ्यास हुन्छ?