शल्यक्रिया
(shalyakriya)
नाम
अर्थ
नाम
- चिरफार गरेर गरिने उपचार, अपरेसन।
अंग्रेजीमा अर्थ
नाम
- surgery; an operation
उदाहरण
डाक्टरले शल्यक्रिया सफलतापूर्वक गर्नुभयो।The doctor performed the surgery successfully.