शरद ऋतु
(sharadaritu)
नाम
अर्थ
नाम
- जाडो याम सुरु हुने बेला आश्विन-कार्तिकमा पर्ने ऋतु; छ ऋतुमध्ये चौथो ऋतु
अंग्रेजीमा अर्थ
नाम
- Autumn
उदाहरण
वसन्त ऋतुमा पसिना बगाएर बीउ छरेमा शरद ऋतुमा भगवान फल दिन्छन्