शुभकामना
(shubhakamana subhakamana)
नाम
अर्थ
नाम
- राम्रो होस् भन्ने मनको कामना।
अंग्रेजीमा अर्थ
नाम
- best wishes; good wishes
- best wishes, congratulations
उदाहरण
नयाँ वर्षको शुभकामना!Best wishes for the New Year!