स्त्रीलिङ्गी
(strilinggi)
नाम
अर्थ
नाम
- एक प्रकारको लिङ्ग जसमा नीजको यौनाङ्ग योनी र पाठेघर डिम्ब हुन्छ एवं XX ढाँचाको गुणसुत्र हुन्छ
अंग्रेजीमा अर्थ
नाम
- Female sex
उदाहरण
जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका व्यक्तिहरू महिला हुन्छन् भन्ने छैन, पुरुष पनि हुन सक्छन्