Englishनेपाली

स्वागत

(svagat)
नामविस्मयादिबोधक

अर्थ

नाम
  1. आएको मान्छेलाई खुसीसाथ घर वा ठाउँमा भित्र्याउने काम।
  2. वचन तथा व्यवहारबाट गरिने सत्कार

अंग्रेजीमा अर्थ

नाम
  1. a welcome; welcoming a guest
  2. Welcome
विस्मयादिबोधक
  1. welcome, greetings

उदाहरण

गाउँलेहरूले पाहुनालाई स्वागत गरे।The villagers welcomed the guest.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।