स्वागत
(svagat)
nouninterjection
Meaning in English
noun
- a welcome; welcoming a guest
- Welcome
interjection
- welcome, greetings
Meaning in Nepali
noun
- आएको मान्छेलाई खुसीसाथ घर वा ठाउँमा भित्र्याउने काम।
- वचन तथा व्यवहारबाट गरिने सत्कार
Examples
गाउँलेहरूले पाहुनालाई स्वागत गरे।The villagers welcomed the guest.