स्याउ
(syau)
नाम
अर्थ
नाम
- रातो वा हरियो रङको फल।
- नासपातीको जस्तो बोट र पात हुने, गुलाफी ढबका सेता फूल फुल्ने पहिले हरियो फल लागी बिस्तारै सेतो र पाक्दा रातोरातो हुने फल फुल्ने एक बोट
- त्यसै बोटमा लाग्ने फल
अंग्रेजीमा अर्थ
नाम
- an apple
- apple
उदाहरण
जुम्लाको स्याउ प्रसिद्ध छ।Jumla's apples are famous.