Englishनेपाली

आँट

(ant at)
नाम

अर्थ

नाम
  1. ना॰ बाहिर काँडादार बाक्लो बोक्रा हुने, भित्र कालो बियाँ भएको ससानो सेतो कोया हुने गुलियो फल; सलिफा
  2. ना॰ [आँत ?] कुनै काम–कुरो गर्ने मनको उत्साह; साहस; हिम्मत । — काँट— ना॰ आँट र उत्साह; आँट

अंग्रेजीमा अर्थ

नाम
  1. sugar apple (Annona squamosa)

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।