तारा
(tara)
नाम
अर्थ
नाम
- रातमा आकाशमा चम्कने साना बिन्दुहरू।
- ब्रह्माणडमा रहेका आफ्नै प्रकाश भएका पिण्डहरू
अंग्रेजीमा अर्थ
नाम
- a star
- star
उदाहरण
रातमा हजारौं तारा देखिन्छन्।Thousands of stars are seen at night.