उडु
(udu)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. नक्षत्र; तारा । २. चरा; पक्षी । ३. डुङ्गा; नाउ । — गण— ना॰ ताराको समूह; नक्षत्रपुञ्ज । —पति— ना॰ चन्द्रमा
अंग्रेजीमा अर्थ
नाम
- bird
- star
- boat