तस्बिर
(tasbir tasbira)
नाम
अर्थ
नाम
- क्यामेराले खीचेको फोटो; कुनै कुराको आकृति हेरेर वा कल्पना गरेर बनाइएको चित्र
अंग्रेजीमा अर्थ
नाम
- Picture
उदाहरण
१. आफ्नो तस्बिरलाई ठूलो पारी दिनेशले आफ्नो कोठाको भित्तामा टाँगेको थियो